काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय समाजवादी फोरम सरकारमा सामेल भई पहिलो पटक कम्युनिष्ट नेतृत्वको सरकार दुईतिहाई बहुमतले बन्न लागेको दावी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले एमालेसंगको पार्टी एकता गर्ने निर्णय जनयुद्ध सुरु गर्नुभन्दा पनि ठूलो उपलब्धि भएको बताए । उनले उपेन्द्र यादव नेतृत्वको पार्टी पनि सरकारमा सहभागी…