काठमाडौं–नेकपा माओवादी केन्द्रका नेता मातृका यादव मन्त्री हुने पक्का भएको छ । माओवादी नेता रामबहादुर थापा वादलको नेतृत्वमा आजै मन्त्रिमण्डलमा पठाउने माओवादी तयारी छ । अन्य नेताहरुको नाममा सहमती नजुटे आजै मातृकासहित शशि श्रेष्ठ र वर्षमान पुनलाई सरकारमा पठाउने गरी छलफल चलिरहेको छ । सरकारको नेतृत्वमा बादललाई पठाउने विषयमा सहमती भएपनि गृहमन्त्रालय उनलाई नदिन माओवादीभित्र…