काठमाडौं - प्रदेश नम्बर पाँचका सभामुख पूर्ण घर्तीलाई प्रदेशसभा नेतृत्वकर्ताको हिसाबले विधि र कानुन निर्माणका लागि महत्वपूर्ण अवसरसँगै चुनौती पनि थपिएको छ । विशेषगरी तत्कालीन ‘जनसत्ता’ का लिखतले निम्त्याएका विवाद समाधान उनका सामु पेचिलो मुद्दा बनेर खडा भएको छ । कारण, तत्कालीन जनसत्ताका हिरो (प्रमुख) उनै घर्ती हुन् । आफ्नो नेतृत्वको तत्कालीन जनसत्ताले रजिष्ट्रेसन (पास)…