काठमाण्डु- नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले जेनजी आन्दोलनकारीहरुको मागलाई सम्मान गर्दै सम्बोधन गरेर मात्र देश अगाडि बढ्न सक्ने बताएका छन् । आज सामाजिक सञ्जालमार्फत एक भिडियो सार्वजनिक गर्दै उनले जेनजीहरुको मागलाई सम्बोधन नगरी देश अगाडि बढ्न नसक्ने भन्दै नेपाली काङ्ग्रेस पार्टी जेनजीहरुले छानेको नेतृत्वमा सरकार बनाउने कुरामा तयार रहेको बताए । उनले भने, ‘यो बेला…