काठमाण्डु - नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा दलविहीन बनेका छन् । निर्वाचन आयोगले गगन थापा नेतृत्वको विशेष महाधिवेशन पक्षधरलाई शुक्रबार मान्यता दिएसँगै देउवा दलविहीन बनेका हुन् । गगन पक्षलाई दलको स्वामित्व दिएसँगै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले १४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवालाई एकपटक बोलाएर सोधखोज नगरी षड्यन्त्रपूर्ण निर्णय गरेको…