प्रधानसेनापति सिग्देलसँग छलफल गर्न हर्क साम्पाङ सैनिक मुख्यालयमा

काठमाण्डु – धरान उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) हर्कराज राई साम्पाङ प्रधानसेनापति अशोकराज सिग्देलसँग कुरा गर्न सैनिक मुख्यालय प्रवेश गरेका छन् । जेनजी आन्दोलन, प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा र हिंसात्मक घटनाहरूपछि विकसित परिस्थितिबारे छलफल गर्न उनी सैनिक मुख्यालय गएका हुन् । सेनाले आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेको अवस्थामा जेनजी र त्यसका पक्षधर विभिन्न समूहले…