काठमाण्डुको विकासका लागि कांग्रेसको भिजन १० प्रतिज्ञापत्र सार्वजनिक

काठमाण्डु – संघीय राजधानी काठमाण्डु उपत्यकामा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूका तर्फबाट नेपाली कांग्रेस काठमाण्डु उपत्यका विकास प्रतिबद्धतापत्र भिजन १० सार्वजनिक गरिएको छ । काठमाण्डुमा आयोजित कार्यक्रमबिच महामन्त्री प्रदीप पौडेलको उपस्थितिमा ३ वटै जिल्लाका उम्मेदवारहरूको भर्चुअल सहभागितामा प्रतिज्ञा पत्र सार्वजनिक गरिएको छ । प्रतिज्ञा पत्रमा ३ वटै जिल्लालाई एउटै शहरका रूपमा लिई स्थान विशेषका मौलिक…