चुनावपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै एमाले अध्यक्ष ओली

काठमाण्डु - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली गत फागुनमा भएको निर्वाचनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदैछन् । एमाले केन्द्रीय संगठन विभागको आयोजनामा बुधबार हुन लागेका ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशालामा आली सहभागी हुन लागेका हुन् । कार्यशालाको उद्घाटन अध्यक्ष ओलीले गर्ने छन् । निर्वाचनमा पराजित भएपछि उनी कुनै पनि…