काठमाण्डु– सरकारले नेपालतर्फबाट पनि भारतीय सीमा अतिक्रमण भएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति सही भएको दाबी गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सष्मित पोखरेलले प्रधानमन्त्रीको अभिव्यक्ति सही भएको भन्दै बचाउ गरे । मंगलबार मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी दिने क्रममा सञ्चारकर्मीको जिज्ञाशाको जवाफ दिँदै उनको सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति साँचो भएको तर्क गरे । उनले आफ्नो अभिव्यक्ति पुष्टि…