राजनीति
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज

काठमाण्डु – राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन बुधबार (आज) हुँदैछ। संसद् भवन नयाँ बानेश्वरमा दिउँसो सवा १ बजे बस्ने बैठकले निर्वाचन प्रक्रिया अघि बढाउनेछ। राष्ट्रियसभा उपाध्यक्षका लागि मंगलबार दुईजनाको उमेदवारी दर्ता भएको

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा कंडेल नियुक्त

सुर्खेत – कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता यामलाल कंडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले कंडेललाई मुख्यमन्त्री नियुक्त गरेका छन् । गठबन्धनमा रहेका एमाले–माओवादी र

कांग्रेसका ३ सांसदद्वारा भ्रष्टाचारको छानबिन गर्न सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाण्डु – नेपाली कांग्रेसका ३ सांसदले प्रतिनिधि सभामा भ्रष्टाचारबारे छानबिन गर्नुपर्ने माग राख्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् । कांग्रेस उपसभापति धनराज गुरुङको प्रस्ताव र सांसदहरू बद्री पाण्डे

नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न सहयोग गर्नुहोस् : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने लगानी सम्मेलन सफल बनाउन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदारहरूलाई आग्रह गरेका छन् । सिंहदरबारमा आज आयोजित नेपालस्थित कूटनीतिक नियोग एवं

ज्ञानेन्द्र शाही पक्राउ, यस्तो छ कारण

काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनबाट संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाही पक्राउ परेका छन् । प्रहरीले उनलाई भद्रकाली क्षेत्रमा भएको प्रदर्शनका क्रममा पक्राउ गरेको हो । शाहीले निषेधित क्षेत्र