काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सुदूरपश्चिमको गेटामा निर्माणाधीन शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानका विषयमा आफू अहिले नै हस्ताक्षर गरेर दिन तयार रहेको प्रतिबद्धता जनाएका छन् । सुदूरपश्चिम प्रदेशबाट निर्वाचित सांसदहरूसँगको छलफलमा बालेनले गेटाको विश्वविद्यालयमा काम गर्न तयार रहेको प्रतिबद्धता जनाए । सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसदहरूले गेटाको विषयलाई प्राथमिकतामा राख्न जोड दिएका थिए ।…