काठमाण्डु – निर्वाचन आयोगबाट स्वीकृत मतदाता नामावली अद्यावधिक कार्यविधि २०८१ बमोजिम मतदाता नामावली अद्यावधिक कार्यक्रम सुरु गरेको छ । कार्यक्रमबमोजिम २०८१ चैत मसान्तसम्ममा १८ वर्ष उमेर पूरा भएका नागरिकको विवरणलाई विक्रम संवत् २०८२ वैशाख १ गतेबाट अद्यावधिकको प्रक्रिया प्रारम्भ भएको हो । कार्यक्रमबमोजिम मतदाताको प्रारम्भिक नामावली आयोगको वेबसाइटमा प्रकाशन भएको छ । नामावलीवाट अद्यावधिक कार्यसम्पन्न…