रवि-बालेनसँग कुलमानले मागे प्रधानमन्त्री आलोपालो र चुनाव चिह्न चिम

काठमाण्डु - उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जा, भौतिक तथा सहरी विकासमन्त्री कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाण्डु महानगरका मेयर बालेन शाहसँग कार्यकारी पद र चुनाव चिन्ह माग गरेपछि सहमति जुट्न सकेको छैन । मन्त्री घिसिङसँग आइतबार मध्यरातिसम्म भएको छलफलमा पदीय जिम्मेवारी बाँडफाँडको विषयमा कुरा नमिलेपछि सहमति जुट्न नसकेको हो…