जसपा नेपाल र लोसपाबीच एकताको सहमति

काठमाण्डु – मधेशका मुख्य दुई राजनीतिक शक्तिबीच एकीकरण भएको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बीच पार्टी एकता गर्ने सहमति भएको छ । दुवै पार्टीका अध्यक्षहरूले एकीकरणसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका छन् । ‘दुवै पार्टीका पदाधिकारीहरूको बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको…