काठमाण्डु – पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा पत्र लेख्दै काठमाण्डु महानगरपालिकाले जरिवाना तोकेपछि राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आपत्ति जनाएको छ । समितिका कार्यबाहक संयोजक डा. जगमान गुरुङले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै जरिवाना लिनुपर्ने भए कार्यक्रम आयोजक संस्थासँग लिनुपर्नेमा पूर्वराजासँग लिनु दुर्भावनायुक्त छैन भन्न नसकिने उल्लेख गरेका छन् । विज्ञप्तिमा उल्लेख छ, ‘सो निर्णय…