यी एजेन्डामा छलफल गर्न बस्दैछ एमाले सचिवालय बैठक

काठमाण्डु- नेकपा (एमाले) को सचिवालय बैठक बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी मुख्यालय च्यासलमा बस्नेछ। पार्टीले साउन २ र ५ गते पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ। ती बैठकका एजेन्डाबारे छलफल गर्नका लागि एमालेले सचिवालय बैठक आह्वान गरेको हो। उपाध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार बैठकमा विधान महाधिवेशनका एजेन्डामाथि पनि छलफल सुरु हुनेछ। एमालेले आगामी भदौ…