काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले राजावादीहरूको आईतबारको जनप्रदर्शन ऐतिहासिक भएको बताउँदै अब चाँडै नै हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापना हुने सुस्पष्ट संकेत गरेको ठहर गरेको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले देशलाई संकटबाट मुक्त तुल्याउन राजाबाट सहयोगको निम्ति गरिएको आह्वानलाई जनताले अनुमोदन र आत्मसात गरेका निष्कर्ष निकालेको महामन्त्री…