ज्ञानेन्द्र शाहलाई सत्तामा कसैले फर्काइदिन्छ भनेर मुख नमिठ्याए हुन्छ : एमाले नेता रिजाल

काठमाण्डु- पूर्वराजा ज्ञानेन्द्र शाहलाई सत्तामा कसैले फर्काइदिन्छ भनेर मुख नमिठ्याउन नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले आग्रह गरेका छन् । सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै उनले यो सात साल नभएको भन्दै ज्ञानेन्द्रलाई यस्तो आग्रह गरेका हुन् । उनले लेखेका छन्, ‘यो सात साल होइन । त्यतिबेला भागेर भारतीय दूतावासमा शरण लिँदै दिल्ली पुगेका त्रिभुवनलाई भारतले गद्दीमा…