आर्थिक हिनामिना आरोपमा जनमतका कोषाध्यक्ष यादव निलम्बित

काठमाण्डु – आर्थिक हिनामिना आरोपमा जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई निलम्बन गरिएको छ । जनमत पार्टीको केन्द्रीय अनुशासन समितिले आर्थिक अनियमिततामा संलग्न रहेको भन्दै ४ बुँदे स्पष्टीकरण सोध्दै यादवलाई कोषाध्यक्ष पदबाट निलम्बन गरेको छ । अनुशासन विभाग प्रमुख अनिता मण्डलले सोधेको स्पष्टीकरण पत्रमा भनिएको छ, ‘तपाईंले जनमत पार्टीको विधान २०७५ को धारा ३९(क) को…