उपनिर्वाचन : कांग्रेस, रास्वपा र राप्रपाले कहाँ कसलाई बनायो उम्मेदवार ? (नामावली)

काठमाण्डु-नेपाली कांग्रेसले यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । कांग्रेस केन्द्रीय समितिले मनोनयन दर्ता भएका उम्मेदवारको नामावली सार्वजनिक गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचन हुने ४२ मध्ये २६ स्थानमा आफ्ना उम्मेदवार चयन गरेको छ । यता,…