कीर्तिपुरको बर्न हस्पिटलमा उपचार गराउँदै अर्थमन्त्री पौडेल

पोखरा – पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्दा बेलुन पड्किएर आगो निक्लिँदा घाइते भएका अर्थमन्त्री विष्णु पौडेलको कीर्तिपुरस्थित बर्न हस्पिटलमा उपचार सुरु भएको छ । उनीसँगै घाइते भएका पोखरा महानगरपालिका मेयर धनराज आचार्यलाई पनि थप उपचारका लागि काठमाण्डु ल्याइएको छ । कार्यक्रममा घाइते भएपछि अर्थमन्त्री पौडेलको गण्डकी मेडिकल कलेज र मेयर धनराज आचार्यको फिस्टेल…