काठमाण्डु- माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्र गुटवाद र व्यक्तिवादका समस्या रहेको बताएका छन् । चितवनमा शुक्रबार प्रेस सेन्टर नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममा श्रेष्ठले पार्टीभित्र गुटवाद र व्यक्तिवादको समस्या रहेको स्वीकार गर्दै त्यसलाई रुपान्तरण अभियानबाट हल गनेु पर्ने बताए । अहिले नै पार्टीभित्रको समस्या पुरै हल भइनसकेको उनले बताए । श्रेष्ठले अध्यक्ष प्रचण्डले…