प्रतिनिधिसभा बैठक पर्सि बस्ने गरी स्थगित

काठमाण्डु – प्रतिनिधि सभाको बैठक २ दिनका लागि स्थगित भएको छ । माघ २७ गते दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी दिए । शुक्रबारको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिका सभापति अब्दुल खानले ‘विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेश गरेका थिए भने कानून, न्याय…