सप्तकोशी नदीको कटान स्थायी रूपमा रोक्न भारतसँग सहमति गर्छाैं : गृहमन्त्री लेखक

उदयपुर – गृहमन्त्री रमेश लेखकले सप्तकोशी नदीको कटान स्थायी रूपमा रोक्न भारतसँग सहमति गर्ने बताएका छन् । उदयपुरको बेलका नगरपालिका क्षेत्रस्थित सप्तकोशी नदीको कटान क्षेत्रको मंगलबार अनुगमन गर्दै उनले कटान कटान रोक्न आवश्यक पहल गरिने बताए । ‘सप्तकोशीले गर्ने कटान रोक्न अस्थायी र दीर्घकालीन योजनासहित सरकारले कदम चाल्छ,’ गृहमन्त्री लेखकले भने । तत्कालका लागि विपद्…