प्रहरी हिरासतमा रवि लामिछानेको रक्तचाप उच्च

वीरगञ्ज – सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको स्वास्थ्य जाँचका क्रममा रक्तचाप उच्च देखिएको छ । प्रहरीले पर्साको वीरगञ्ज पुर्‍याएका सभापति लामिछानेको जिल्ला प्रहरी कार्यालय पर्सामा स्वास्थ्य परीक्षण गर्दा रक्तचाप उच्च देखिएको हो । वीरगञ्जको नारायणी अस्पतालका स्वस्थ्यकर्मीहरूले प्रहरी कार्यालयमै आएर चेकजाँच गर्दा सभापति लामिछानेको रक्तचाप…