काठमाण्डु-नेपाली कांग्रेसकी नेतृ तथा परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफू प्रधानमन्त्री बन्ने लाइनमा नभएको बताएकी छन् । नेपाल प्रेस युनियनले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री राणाले कांग्रेसमा थुप्रै नेता प्रधानमन्त्रीका लागि योग्य भएकाले आफू त्यस लाइनमा नभएको बताइन् । ‘बाहिर मेरोबारे जेजस्तो कुराभए पनि पार्टीभित्र मेरो हैसियत के छ भन्नेबारे म जानकार छु,’ उनले…