काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारीको रकम अपचलनमा २ कात्तिकमा पक्राउ गरेपछि पार्टी बैठकबाटै निर्णय गरेर दुई उपसभापतिलाई जिम्मेवारी बाढेको छ । कात्तिक १० गते बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उपसभापति डोलप्रसाद अर्याल(डिपी)को संयोजकत्वमा ७ प्रदेश सभापति रहेको आन्दोलन सञ्चालन मूल समिति र अर्का उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा राजनीतिक नागरिक…