वन मन्त्रालयबाट ‘प्लाष्टिक फ्रि जोन’ अभियान प्रारम्भ

काठमाण्डु – वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले केन्द्रीय प्रशासनिक भवन सिहदरबार क्षेत्रमा मानव स्वास्थ्य र वातावरणमा असर गर्ने प्लाष्टिकका सामग्रीको प्रयोग हटाउन ‘प्लाष्टिक फ्रि जोन’ अभियानको सुरुआत गरेका छन् । वातावरणका क्षेत्रमा कार्यरत संस्था ‘साथसाथै फाउण्डेसन’को प्रतिनिधि मण्डलसँग बिहीबार मन्त्रालयमा भएको भेटवार्तापछि उनले आफ्नै कार्यकक्षमा रहेका खानेपानीका प्लाष्टिकका बोतल हटाएर अभियान प्रारम्भ गरे ।…