राजनीति
माओवादी सांसदहरूले मासिक १२ हजार पार्टीलाई बुझाउनुपर्ने

काठमाण्डु- नेकपा माओवादी केन्द्रले संघीय सांसदहरूबाट मासिक जनही १२ हजार रुपैयाँ लेवी उठाउने भएको छ । पार्टी केन्द्रीय पदाधिकारीको पुस ७ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । ‘संघीय

खुमलटारमा कांग्रेस: प्रधानमन्त्री र राष्ट्रपति छाड्न सकिदैँन, गठबन्धन फुट्छः प्रचण्ड

काठमाण्डु- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका हुन् । आइतबार खुमलटार पुगेर नेता निधिले प्रचण्डसँग भेटवार्ता गरेका हुन् । प्रचण्डसँगको छलफलमा नेता निधिले

बालुवाटार बैठकमा जुटेन सहमति, आइतबार फेरि बस्ने

काठमाण्डु- बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ । शनिबार सरकार गठनबारे छलफल गर्न बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक निष्कर्षबिहीन सकिएको हो । सरकार गठनबार सहमति नजुटेकाले बैठक पुनः

प्रचण्डको प्रधानमन्त्री बन्ने सम्भावना समाप्त भइसक्योः अध्यक्ष ओली

काठमाण्डु- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रधानमन्त्री बन्ने चाहना पुरा नहुने बताएका छन् । शनिबार एमाले प्युठान–काठमाण्डु सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै

नयाँ सरकार गठनको समय भोली साँझसम्म, देउवाकै नेतृत्वमा सरकार बन्ने सम्भावना

काठमाण्डु- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई नयाँ सरकार गठनका लागि दिएको समय आइतबार साँझ सकिने भएको छ । तर, राजनीतिक दलहरुले हालसम्म पनि बहुमत जुटाउन सकेका छैनन्