काठमाण्डु-सङ्घीय संसद् अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तगर्त शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक १२ः३० बजे बस्ने छ । सिंहदरबारमा बस्ने बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ । त्यस्तै, कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे बस्ने छ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको…