अनियमितता गर्ने छुट कसैले पाउँदैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

गण्डकी – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अनियमितता गर्ने जो कोहीलाई छुट नहुने बताएका छन् । एमाले कास्कीद्वारा शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले अनियमिततामा संलग्न जो कोहीलाई कानूनअनुसार कारबाही हुने बताए । भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्न जो कोहीलाई कानून र विधिसम्मत ढंगले कारवाही हुने स्पष्ट पार्दै उनले देशमा अराजकता फैलाउने र सद्भाव…