काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएपछि थालनी गरेका ७ काम प्रतिनिधि सभालाई जानकारी गराएका छन् । प्रतिनिधि सभाको आजबाट सुरु भएको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले सरकारको नेतृत्व गरेपछि थालनी गरेका ७ कामबारे जानकारी गराएका हुन् । ओलीले सम्बोधनका क्रममा आफूले थालनी गरेका काम सक्ने अठोट लिएको समेत बताए ।…