राजनीति
निर्वाचन अपडेट : कुन दलले कति ठाउँमा जिते ?

काठमाण्डु – आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ आज दिउँसोसम्म प्रत्यक्षतर्फको एक सय ६५ निर्वाचन क्षेत्रमध्ये सार्वजनिक भएका स्थानमा नेपाली कांग्रेसले

सप्तरीबाट जनमत पार्टीका सकिल मिया प्रदेशसभामा विजयी

काठमाण्डु – सप्तरी सप्तरी १ (२) बाट प्रदेशसभामा जनमत पार्टीका उम्मेदवार सकिल मियाँ विजयी भएका छन् । उनले १६ हजार ५७७ मतका साथ जनता समाजवादी पार्टीका सुदम्बर यादवलाई हराउँदै विजयी

खोटाङबाट एमालेका भट्टराईलाई हराउँदै रामकुमार राई निर्वाचित

काठमाण्डु- खोटाङबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई ‘पासाङ’ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार राईले नेकपा एमालेका विशाल भट्टराईलाई पराजित गरेका हुन् । उनी एमालेका

कांग्रेसका महामन्त्रीद्वय संसदमा, एमाले-माओवादीका महासचिव जनमतद्धारा अस्वीकृत

काठमाण्डु- देशभर हाल प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना भइरहको छ । मंसिर ४ गते एकै चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत गणना भइरहेको हाे । बिहीबार सवा १२ बजेसम्म

नवलपरासी पूर्व-१ बाट कांग्रेसका शशांक कोइराला विजयी

काठमाण्डु – नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला लगातार चौँथो पटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट विजयी भएका छन् । निकै प्रतिस्प्रर्धाबीच कोइराला दुई हजार ८२ मत अन्तरले विजयी भएका