राजनीति
रौतहट-३ बाट प्रतिनिधिसभामा प्रभू साह निर्वाचित

रौतहट – रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्‍यमा स्वतन्त्र उम्मेदवार प्रभू साह निर्वाचित भएका छन् । साहले स्वतन्त्र उम्‍मेदवार ओमप्रकाश जयसवाललाई ७ हजार २३७ मतान्तरले हराउँदै निर्वाचित भएका हुन्

प्रचण्डलाई ओलीको फोन: मिलेर अगाडि बढौँ

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग फोन संवाद गरेका छन्। बिहीबार दिउँसो ओलीले प्रचण्डलाई फोन गरेर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकोमा बधाई

नुवाकोट–१ को प्रदेशसभा (२ )मा कांग्रेसका महत विजयी

काठमाण्डु –  नुवाकोटको प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ अन्तर्गतको प्रदेशसभा सदस्य (२) मा नेपाली कांग्रेसका रमेशकुमार महत विजयी भएका छन् । लोकतान्त्रिक वाम–गठबन्धनका उम्मेदवार महतले नेकपा (एमाले)का उम्मेदवार पूर्णलाल श्रेष्ठलाई

एमालेका सुरेन्द्र पाण्डेलाई हराउँदै चितवन १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका ढकाल निर्वाचित

चितवन – चितवन निर्वाचन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भएका छन् । नेकपा (एमाले) का सुरेन्द्रप्रसाद पाण्डेलाई ७ हजार ५८१ मतले पछि पार्दै ढकाल निर्वाचित

दाङ-१ मा नेपाली कांग्रेसका अनुराग खड्का विजयी

दाङ  – दाङ निर्वाचन क्षेत्र नं १ (२) प्रदेशसभा सदस्यमा नेपाली काङ्ग्रेसका अनुराग खड्का निर्वाचित भएका छन् । उनले नेकपा (एमाले)का उम्मेदवार कुलबहादुर केसीलाई तीन हजार ५२ मतान्तरले पराजित गरेका