राजनीति
काभ्रे-२ मा गोकुल बाँस्कोटा निर्वाचित

काभ्रे – काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले)का गोकुलप्रसाद बाँस्कोटा निर्वाचित भएका छन् । बाँस्कोटा मुख्य प्रतिस्पर्धी लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंसँग पाँच हजार

सप्तरीबाट-४ बाट प्रदेशसभा (१) मा नेकपा एसका न्यौपाने विजयी

सप्तरी  – सप्तरी क्षेत्र नं ४ को प्रदेशसभा (१) मा नेकपा (एकीकृत समाजवादी)का गोविन्दबहादुर न्यौपाने निर्वाचित भएका छन् । सप्तरी ४ (१) प्रदेशसभा सदस्यमा ११ हजार चार सय २९ मत

सर्लाही-३ बाट एमालेका उप्रेती विजयी

काठमाण्डु –  सर्लाहीको क्षेत्र नं ३ बाट नेकपा (एमाले)का हरिप्रसाद उप्रेती प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नरेन्द्र साहलाई सात सय ७० मतान्तरले पराजित गरेकाे

एमालेको समानुपातिक मत १० लाख कट्यो, माओवादीकाे कति ?

काठमाण्डु – समानुपातिक मतगणनाको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले १० लाखभन्दा बढी मत पाएको छ । निर्वाचन आयोगका अनुसार एमालेले अहिलेसम्म १० लाख ५ हजार ७२० मत पाएको छ ।

हुम्ला प्रदेशसभा (१)मा माओवादीका रणसिंह परियार निर्वाचित

हुम्ला- हुम्ला प्रदेशसभा (१)बाट वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा ( माओवादी केन्द्र) का रणसिंह परियारले छ हजार चार सय ८१ मत विजयी भएका छन् । उनले स्वतन्त्र उम्मेदवार मङ्गलबहादुर शाहीलाई एक