काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी पूर्ण बस्नेतले पाएका छन् । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केन्द्रीय प्रचार विभागको जिम्मेवारी बस्नेतलाई दिएको छ । बस्नेत यसअघि पनि प्रचार विभाग प्रमुख थिए । जसपा नेपालले संगठन विभागको प्रमुखमा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतलाई तोकेको छ । पार्टी स्कूल तथा…