कृषि क्रान्तिको युग सकियो : अध्यक्ष नेपाल

भक्तपुर – नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अब कृषि क्रान्तिको युग सकिएको बताएका छन् । शुक्रबारबाट भक्तपुरको राधेराधेमा सञ्चालनमा आएको दिपल कम्पनीको इलेक्ट्रोनिक कारको स्वरूमको उद्घाटन गर्दै उनले अब सूचना प्रविधि (आईटी) को युग सुरु भएको बताए । उनले भने, ‘यो कृषि क्रान्तिको युग होइन, विज्ञान र प्रविधिको युग हो । उद्योग,…