हामी एक चीन नीतिप्रति दृढ छौं : उपाध्यक्ष घिमिरे

काठमाण्डु – राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल एक चीन नीतिप्रति दृढ रहेको बताएका छन् । चीनको युनान प्रान्तको कुन्मिङमा आयोजित ८औं चीन –दक्षिण एसिया प्रदर्शनीमा मंगलबार सम्बोधन गर्दै उपाध्यक्ष घिमिरले नेपाल एक चीन नीतिप्रति सधैं दृढ रहेको बताए । नेपालमा पञ्चशीलको सिद्धान्तमा आधारित विदेश नीति सञ्चालनमा रहिआएको बताउँदै उपाध्यक्ष घिमिरेले चीन नेपालबीच दौत्य सम्बन्ध…