काठमाण्डु – नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको एमाले संसदीय दल बैठकले प्रधानमन्त्रीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । ‘माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल…