काठमाण्डु– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा धनराज गुरुङ दोषी देखिए जेल जाने बताएका छन् । कांग्रेस झापा–काठमाडौ सम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले उपसभापति गुरुङमाथि छानबिन सुरु भइसकेको बताउँदै दोषी देखिए जेल जाने बताएका हुन् । उनले नयाँ दलहरुले जस्तो आफूहरुको नगर्ने बताउँदै छानबिन प्रक्रिया अवरुद्ध गर्ने पट्टि कांग्रेस नलाग्ने उल्लेख गरे…