पर्सिदेखि रास्वपा केन्द्रीय समिति बैठक : संविधान संशोधनबारे पनि छलफल हुने

काठमाण्डु – पर्सि पुस २० गतेदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठकमा संविधान संशोधनको विषयमा पनि छलफल हुने भएको छ । पार्टीका कार्यबाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले काठमाण्डुको स्वयम्भु स्टार ब्यान्क्वेटमा बस्ने बैठकमा संविधान संशोधन लगायत विषयमा छलफल हुने जानकारी दिए । बैठकमा पहिलो दिन समसामयिक राजनीतिक छलफल र रिपोर्टिङ हुने जनाइएको छ…