रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाण्डु-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने केन्द्रीय समितिको बैठक काठमाडौंमा सुरू भएको छ । आइतबारसम्म चल्ने बैठकको पहिलो दिन शनिवार सहकारीसम्बन्धी अध्यादेश २०८१ र संसद्मा दर्ता भएका विधेयकमाथि छलफल भइरहेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । शनिवारको बैठकमा रास्वपाका केन्द्रीय सदस्यहरूबीच पार्टीको सङ्गठन संरचना, समीक्षा, रणनीति, सवलीकरण र जागरणलगायत विषयमा छलफल जारी छ । यस्तै…