काठमाण्डु– पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एमाले छाडेका छन् । उनले पार्टी छाडेपछि एमालेका नेता गोकुल बास्कोटाले कटाक्ष गर्दै खाएको थालमा चुठ्नु राम्रो नहुने बताएका छन् । बास्कोटाले आज बिहान सामाजिक सन्जालमा लेखेका छन्, ‘आफ्नै लागि आउनेहरु आए, सकेजति लाभ लिए र गए । हाइट र लाइट एमालेकै टोपी, धोती अनि गुन्यू चोली लगाएर बढाए…