मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानमा व्यवस्था गरिएका शिक्षा, स्वाथ्यजस्ता मौलिक अधिकार कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् । लमजुङ बेंसीशहर नगरपालिका–८ मा रहेको लमजुङ अस्पतालमा स्थापना गरिएको सघन कक्षको उद्घाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले जनताको अधिकार सुनिश्चित गर्न सरकार निरन्तर लागिपर्ने विश्वास दिलाए । ‘संविधानमा व्यवस्था गरिएका…