काठमाण्डु - नेपाली कांग्रेस र नेकपा एमालेबीच १७ असारको राति संविधान संशोधनसहित सत्तासहकार्य गर्ने सहमति भएपछि एमालेले पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्माओलीबीच भएको सार्वजनिक नगरिएको ७ बुँदे सहमतिमा संघीय संसद्को बाँकी रहेको कार्यकालमा आधा–आधा समय कांग्रेस र एमालेले सरकारको नेतृत्व गर्ने…