प्रधानको संसदीय सुनुवाइ स्थगित

काठमाण्डु – निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको संसदीय सुनुवाइ स्थगित गरिएको छ । शुक्रबारका लागि तय गरिएको सुनुवाइ उजुरीकर्ताले उल्लेख गरेका विषयमा थप अध्ययन गर्नुपर्ने देखिएका भन्दै संसदीय सुनुवाइ समितिले स्थगित गरेको एमाले सांसद महेश बर्तौला ले जानकारी दिए । आयुक्त प्रधानविरुद्ध एक महिलाले यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै उजुरी दिएकी थिइन । उनको उजुरीमा…