सहकारी सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय, के–के छन् प्रावधान ?

काठमाण्डु – सरकारले सहकारी सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी समस्या समाधान गर्नका लागि अध्यादेश ल्याउने निर्णय गरेको छ । अध्यादेशमा सहकारी सम्बन्धी समस्या समाधान गर्न ‘राष्ट्रिय सहकारी नियमन आयोग’ बनाउने उल्लेख गरिएको छ । आयोगमा चार्टर्ड एकाउन्टेन्ट अध्यक्ष रहने व्यवस्था गरिएको छ । आयोगमा सहकारी विज्ञ…