काठमाण्डु – प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकार बचाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा सत्ता सहकार्यको प्रस्ताव लिएर दूत पठाएको तथ्य बाहिर आएको छ । प्रचण्डले आफ्नो दूत बनाएर नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र माओवादीका उपमहासचिव तथा वर्तमान सरकारका उर्जा जलस्रोत तथा सिंचाईँमन्त्री शक्तिबहादुर बस्नेतलाई…