सत्तासमीकरण फेरबदल हुँदैन : देउवा

काठमाण्डु : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता समीकरणमा फेरबदलको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् । थाइल्याण्डको भ्रमण सकेर शुक्रबार काठमाण्डु आइपुगेका सभापति देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सत्ता गठबन्धनबीच कुनै खटपट नरहेको र फेरबदलको सम्भावना पनि नरेहको स्पष्ट पारे । उनले सत्तासमीकरण परिवर्तन हुने कुरामा कुनै सत्यता नरहेको बताए । प्रमुख…