रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो

काठमाण्डु- रास्वपाका सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । उनीविरुद्ध जिल्ला अदालत कास्कीमा अभियोग दर्ता गर्ने प्रहरीको तयारी छ । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसँगै बाँकी ५ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अभियोग दर्ता गराउन लागेको हो । अहिले कास्की जिल्ला अदालत क्षेत्रमा सुरक्षा व्यवस्था…